नियम १
संक्षिप्त नाम र प्रारम्भ –
(१) यी नियमहरुको नाम “भू तथा जलाधार संरक्षण नियमावली,२०४२” रहेको छ ।(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ ।
२. परिभाषा -विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले “भू तथा जलाधार संरक्षण ऐन, २०३९” सम्झनु पर्छ ।
(ख) “आयोग” भन्नाले ऐनको दफा १५ बमोजिम गठन भएको राष्ट्रिय स्रोत संरक्षण आयोग सम्झनु पर्छ ।
(ग) समिति भन्नाले एेनकाे दफा १६ बमाेजिम गठन जिल्ला भू तथा जलाधार सरंक्षण समिति सम्झनु पर्छ ।